सिरी र एलेक्सा जस्तै टुल ल्याउँदै ओपनएआई, सक्ला त एप्पल र अमेजनलाई टक्कर दिन ?
काठमाडौं । जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीमा नयाँ ‘टास्क’ नामक फिचर ल्याउने घोषणा गरेको छ । यो फिचर भर्चुअल असिस्टेन्टको रूपमा काम गर्ने उद्देश्यले डिजाइन गरिएको हो । ओपनएआईले मङ्गलबार घोषणा गरेको यो फिचरले एप्पलको सिरी र अमेजनको एलेक्साजस्तै भर्चुअल असिस्टेन्टको रूपमा प्रतिस्पर्धा गर्ने सङ्केत गरेको छ । यो फिचरमार्फत प्रयोगकर्ताले भविष्यमा आवश्यक पर्ने कामका लागि तत्काल अनुरोध गर्न सक्नेछन् । यसले हप्ताभरिका समाचारहरूको छोटो जानकारी, दैनिक मौसम अपडेट तथा कन्सर्टको...

What's Your Reaction?






