नेटा ईभी संकटमुक्त: कर्मचारीले पुरानो तलब पाए, उत्पादन पुनः सुरु
काठमाडौं । चिनियाँ कार निर्माता नेटामा देखिएको आर्थिक समस्या तत्कालका लागि समाधान भएको छ । कम्पनीले ६ अर्ब यूआन (एक अर्ब १३ अर्ब रुपैयाँ बढी) बाह्य लगानी प्राप्त गरेपछि आर्थिक संकट समाधान भएको हो । यस लगानीसँगै कम्पनीले कर्मचारीहरूको पुरानो तलब भुक्तानी गरेको छ भने उत्पादन पुनः सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा विशेष ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर बनाउने योजना बनाएको छ । सन् २०२४ भरि नेटाले भोगेका आर्थिक समस्या सम्बन्धी खबरहरू व्यापक फैलिएका थिए । अक्टोबरमा कम्पनीले कर्मचारीहरूको तलब कटौती ग...

What's Your Reaction?






