गण्डकी प्रदेशमा चिनियाँ दूतावासले सुरु गर्यो स्मार्ट कक्षा
काठमाडौं । डिजिटल शिक्षा र प्रतिभा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित चिनियाँ दूतावासले गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षा सुरुवात गरेको छ । ह्वावेको शैक्षिक प्रविधि प्रयोग भएको कक्षा गत आइतबार लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित बुद्धोदय माध्यमिक विद्यालयमा उद्घाटन गरिएको हो । ह्वावेले परियोजनामा प्रमुख साझेदारको भूमिका निर्वाह गर्दै ह्वावे आइडिया हब (इन्टरएक्टिभ ह्वाइटबोर्ड), ल्यापटप, डेस्कटप, वाई-फाई पूर्वाधार र अनलाइन सिकाइ प्लेटफर्म जस्ता उपकरण तथा समाधान उपलब्ध गराएको छ । यो पहलले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गु...

What's Your Reaction?






