पसल-व्यवसायको भुक्तानी व्यक्तिगत बैंक वा वालेट अकाउन्टमा लिए हुनसक्छ ५००० भन्दा बढी जरिबाना
काठमाडौं । कतै तपाईँले आफ्नो पसल वा व्यवसायको आम्दानी वा भुक्तानी अनलाइनबाट आफ्नो व्यक्तिगत बैंक तथा डिजिटल वालेट खातामा पठाउन लगाउने गर्नु भएको त छैन ? सामान वा सेवा बिक्री गरिसकेपछि अनलाइन माध्यमबाट भुक्तानी प्राप्त गर्दा तपाईँले पैसा राखेको खाता कस्तो किसिमको हो भनेर याद गर्नुभएको छ कि छैन ? यदि तपाईँले पसल वा व्यवसायको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाउने कार्य गरिरहनु भएको छ भने तपाईँमाथि जरिबाना लाग्न सक्छ । किन कि कुनै पनि पसल, होटेल, रेस्टुरेन्ट वा कम्पनी तथा व्यवसायको भुक्तानी व्यक्तिगत खातामा प्राप्त...

What's Your Reaction?






