बर्दी तथा हतियारसहित आफ्नो फोटो-भिडिओ सामाजिक सञ्जालमा राख्ने १६६ सशस्त्र प्रहरी कारबाहीमा

काठमाडौँ । सामाजिक सञ्जालमा फोटो तथा भिडिओ बनाएर पोसाकको दुरुपयोग गरेको भन्दै १६६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । पछिल्लो दुई वर्षको समय अवधिमा सशस्त्र प्रहरी बलले यस्तो कारबाही गरेको सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।  उनका अनुसार विशेषगरी टिकटकमा पोसाक लगाएर तथा पेस्तोल देखाएर भिडिओ बनाउने प्रहरीहरू विभागीय कारबाहीमा परेका छन् । त्यस बाहेक फेसबुक, मेसेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याट लगायतका सामाजिक सञ्जालमा त्यस्ता फोटो/भिडिओ अपलोड गर्ने प्रहरीहरू पनि कारबाहीमा प...

May 6, 2025 - 15:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register