एसीसी यू-१६ क्रिकेट : उपाधिका लागि नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपको उपाधिका लागि नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियाको यूकेएम वाईएसडी ओभलमा जारी फाइनल खेलमा सिंगापुरले ४०.५ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको छ । सिंगापुरका लागि रोहन अस्टिन अरुणले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि अभय यादव र सुशिल […]

Jul 5, 2025 - 06:03
 0
एसीसी यू-१६ क्रिकेट : उपाधिका लागि नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपको उपाधिका लागि नेपालले ११४ रनको लक्ष्य पाएको छ ।

मलेसियाको यूकेएम वाईएसडी ओभलमा जारी फाइनल खेलमा सिंगापुरले ४०.५ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको छ ।

सिंगापुरका लागि रोहन अस्टिन अरुणले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि अभय यादव र सुशिल रावलले तीन/तीन विकेट लिए । शुभम खनालले दुई तथा विपिन शर्माले एक विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register