दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बन्यो सीजी, अब जेटुरका बिजुली गाडी पनि उसैले भित्र्याउने
काठमाडौं । औद्योगिक घराना चौधरी ग्रुप आक्रामक रूपमा ईभी ब्रान्ड भित्र्याउने रणनीतिमा लागेको छ । हालैमात्र यस ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ ईभी ब्राण्ड ‘जेटुर’ नेपाली बजारमा भित्र्याउनेबारे सम्झौता गरेको छ । उक्त सम्झौतामा जेटुर इन्टरनेसनलका उपाध्यक्ष केभिन स्यु र सीजी मोटर्सका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरे । सीजीले यसअघि नै नेटा, केवाईसी, किङलोङ, रिद्दारा, अवतार, एओन, एक्सपेङ, स्मार्ट, दायुङ लगायत ब्रान्डका ईभी नेप...

What's Your Reaction?






