दोस्रो पटक एक्स ‘डाउन’ भएपछि एलन मस्क भन्छन्- “अहिले चाैबिसै घण्टा अफिसमै समय बिताइरहेको छु”

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स एकपटक फेरि डाउन भएपछि एलन मस्कले आफू २४ घण्टा काममै केन्द्रित भएको बताएका छन् । सेवा पुनःसञ्चालन भएलगत्तै एक्सका मालिक मस्कले आफूले अफिसमै समय बिताउन थालेको उल्लेख गरेका छन् । उनले एक्समा लेखेका छन्, “पुनः काममा २४/७ बिताउन थालेको छु । सम्मेलन कक्ष, सर्भर र फ्याक्ट्री कोठाहरूमा सुतिरहेको छु । म अहिले एक्स, एक्सएआई र टेस्लामा अत्यन्तै केन्द्रित छु, साथै अर्को साता स्टारशिप प्रक्षेपण हुँदैछ । किनकि हामी महत्त्वपूर्ण प्रविधिहरू रोल आउट गर्दैछौं ।” शनिबार विश्वभर...

May 26, 2025 - 05:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register