विद्याकी देवी सरस्वतीको आराधनामा विद्यार्थी, अधिकांशको एउटै वर, ‘परीक्षामा राम्रो नम्बर आओस्’ (तस्विरहरु)

काठमाडौँ । आज (माघ २१ गते) देशभर विद्यालयहरुमा सरस्वती पूजा मनाइँदैछ । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी विद्याकी देवी सरस्वतीको आराधना गरेर सरस्वती पूजा मनाइँदै छ । आज विद्यालय तथा सरस्वतीका मन्दिरहरुमा विद्यार्थीहरुको घुइँचो लागेको छ । आजकै दिन स-साना बालबालिकालाई अक्षराम्भ गराउने चलन पनि छ । विद्यालयमा सरस्वती माताको पूजा आराधना गर्दै अधिकांश विद्यार्थीहरुले परीक्षामा […]

Feb 3, 2025 - 04:00
 0
विद्याकी देवी सरस्वतीको आराधनामा विद्यार्थी, अधिकांशको एउटै वर, ‘परीक्षामा राम्रो नम्बर आओस्’ (तस्विरहरु)

काठमाडौँ । आज (माघ २१ गते) देशभर विद्यालयहरुमा सरस्वती पूजा मनाइँदैछ । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी विद्याकी देवी सरस्वतीको आराधना गरेर सरस्वती पूजा मनाइँदै छ ।

आज विद्यालय तथा सरस्वतीका मन्दिरहरुमा विद्यार्थीहरुको घुइँचो लागेको छ । आजकै दिन स-साना बालबालिकालाई अक्षराम्भ गराउने चलन पनि छ । विद्यालयमा सरस्वती माताको पूजा आराधना गर्दै अधिकांश विद्यार्थीहरुले परीक्षामा राम्रो नम्बर आओस् भन्ने वर मागेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register