गण्डकीमा मङ्गलबार सार्वजनिक बिदा

गण्डकी । गण्डकी प्रदेश सरकारले  मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा  प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जानकारी दिए। “प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक […]

Feb 3, 2025 - 14:18
 0
गण्डकीमा मङ्गलबार सार्वजनिक बिदा

गण्डकी । गण्डकी प्रदेश सरकारले  मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा  प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जानकारी दिए।

“प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”,  सूचनामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register