अब अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अबदेखि अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । एक सूचना जारी गर्दै बोर्डले खल्ती, इसेवा, कनेक्टआईपीएस जस्ता डिजिटल भुक्तानी माध्यमबाट बीमा सेवाको नवीकरण गर्न सकिने जानकारी दिएको हो । नवीकरण प्रक्रियाका लागि बीमित परिवारले नागरिक एपमा लिंक गरी आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ ।  बोर्डले सम्भव भएसम्म बीमित परिवारलाई अनलाइनमार्फत आफ्नो स्वास्थ्य बीमा सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।  

May 6, 2025 - 19:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register