यूएसएड बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारको प्रमुख वैदेशिक सहायता एजेन्सी यूएसएड बन्द गर्ने र यसलाई विदेश मन्त्रालयमा समावेश गर्ने घोषणा गरेका छन् । ट्रम्प प्रशासनले यूएसएडलाई बन्द गरेर परराष्ट्र मन्त्रालयमा गाभ्ने घोषणा गरेको हो । राष्ट्रपति ट्रम्पले यसअघि सोमबार सहायता एजेन्सीका कर्मचारीहरूलाई राजधानी वाशिङ्गटन डीसीस्थित मुख्यालयबाट टाढा रहन र घरमै बस्न आदेश दिएका थिए […]

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारको प्रमुख वैदेशिक सहायता एजेन्सी यूएसएड बन्द गर्ने र यसलाई विदेश मन्त्रालयमा समावेश गर्ने घोषणा गरेका छन् । ट्रम्प प्रशासनले यूएसएडलाई बन्द गरेर परराष्ट्र मन्त्रालयमा गाभ्ने घोषणा गरेको हो ।
राष्ट्रपति ट्रम्पले यसअघि सोमबार सहायता एजेन्सीका कर्मचारीहरूलाई राजधानी वाशिङ्गटन डीसीस्थित मुख्यालयबाट टाढा रहन र घरमै बस्न आदेश दिएका थिए ।
What's Your Reaction?






