कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् महिला प्रहरी

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत अवस्थामा भेटिएकी छन् । कार्यालयभित्रै झुन्डिएको अवस्थामा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ । दुई वर्षअघि मात्रै उनी सेवामा लागेकी थिइन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।

Feb 5, 2025 - 10:57
 0
कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् महिला प्रहरी

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत अवस्थामा भेटिएकी छन् ।

कार्यालयभित्रै झुन्डिएको अवस्थामा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि मात्रै उनी सेवामा लागेकी थिइन् ।

घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register