मछिन्द्रले एपीएफलाई हरायो

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–० गोलअन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफेन कमाहले गोल गरे । खेलको ७३औं मिनेटमा मछिन्द्रका लागि आदित्यले गोल गरे । ८१औं मिनेटमा स्टेफनले मछिन्द्रका लागि गोल गरे […]

Feb 5, 2025 - 10:54
 0
मछिन्द्रले एपीएफलाई हरायो

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।

पोखरा रङ्गशालामा बुधबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

मछिन्द्रका लागि आदित्य शाक्य र स्टेफेन कमाहले गोल गरे ।

खेलको ७३औं मिनेटमा मछिन्द्रका लागि आदित्यले गोल गरे । ८१औं मिनेटमा स्टेफनले मछिन्द्रका लागि गोल गरे ।

मङ्गलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register