जसपा नेपालले गर्‍यो १३ वटा केन्द्रीय विभागहरूको नेतृत्व चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय विभागहरूको नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न बैठकले नेताहरूको कार्यविभाजन गरी पार्टी मातहत समितिलाई परिपत्र गरेको हो । यस्ता छन् जसपा नेपालका १३ विभागका प्रमुख र उपप्रमुखहरू: १) संगठन विभाग  प्रमुख – लालबाबु राउत उपप्रमुख – लाक्पा शेर्पा २) पार्टी स्कुल तथा प्रशिक्षण विभाग  […]

Feb 5, 2025 - 11:54
 0
जसपा नेपालले गर्‍यो १३ वटा केन्द्रीय विभागहरूको नेतृत्व चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय विभागहरूको नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न बैठकले नेताहरूको कार्यविभाजन गरी पार्टी मातहत समितिलाई परिपत्र गरेको हो ।

यस्ता छन् जसपा नेपालका १३ विभागका प्रमुख र उपप्रमुखहरू:

१) संगठन विभाग 

प्रमुख – लालबाबु राउत

उपप्रमुख – लाक्पा शेर्पा

२) पार्टी स्कुल तथा प्रशिक्षण विभाग 

प्रमुख – सुरेश कुमार मण्डल

उपप्रमुख – अम्बिका काफ्ले

३) अन्तर्राष्ट्रि सम्बन्ध विभाग 

प्रमुख – अर्जुन थापा

उपप्रमुख – रेणुका सिंह

४) प्रचार प्रसार तथा प्रकाशन विभाग 

प्रमुख – पूर्ण बहादुर बस्नेत

उपप्रमुख – शम्भु झा

५) महिला विभाग 

प्रमुख – प्रमिला यादव

उपप्रमुख – सशी लिङदेन

६) स्वास्थ्य तथा जनसंख्या विभाग

प्रमुख – डा. सुरेन्द्र यादव

उपप्रमुख – डा. अब्दुल कलाम अन्सारी

७) सामाजिक सेवा तथा गैरसरकारी संस्था विभाग 

प्रमुख – विनिता यादव

उपप्रमुख – विणा सिन्हा

८) कृषि तथा भूमि

प्रमुख – संजय सिंह

उपप्रमुख – मालामति राना थारु

९) वन तथा वातावरण व्यवस्था विभाग 

प्रमुख – चन्देश्वर पासवान

१०) सहकारी तथा गरिवि निवारण विभाग 

प्रमुख – उदयकान्त मिश्र

उपप्रमुख – राम बहादुर जाग्री

११) वौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभाग 

प्रमुख –  हेमचन्द्र महतो

उपप्रमुख – प्रचण्ड पौडेल

१२) शिक्षा विभाग 

प्रमुख – योगेन्द्र यादव

उपप्रमुख – अन्जेस दाहाल

१३) उद्योग वाणिज्य तथा आपूर्ति विभाग 

प्रमुख – लक्ष्मण गुरुङ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register