संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । संसदमा सरकारले ल्याएका अध्यादेश पेश हुनुअघि सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज बिहान बैठक बसेको हो । आजै बस्ने संसद् बैठकमा सरकारले ल्याएको अध्यादेशका विषयमा कसरी प्रस्तुत हुनेलगायत समसामयिक, राजनीतिक विषयमा छलफल हुनेछ । साथै, बैठकमा सांसदहरूले जिज्ञासा राख्ने र पार्टी […]

काठमाडौं । संसदमा सरकारले ल्याएका अध्यादेश पेश हुनुअघि सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज बिहान बैठक बसेको हो ।
आजै बस्ने संसद् बैठकमा सरकारले ल्याएको अध्यादेशका विषयमा कसरी प्रस्तुत हुनेलगायत समसामयिक, राजनीतिक विषयमा छलफल हुनेछ ।
साथै, बैठकमा सांसदहरूले जिज्ञासा राख्ने र पार्टी पदाधिकारी तथा सरकारमा सहभागी मन्त्रीहरूले त्यसको जवाफ दिनेछन् ।
What's Your Reaction?






