विधेयक पासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई काङ्ग्रेसको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसले संसद् बैठकबाट विधेयक पास गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले अनिवार्य बैठकमा उपस्थित हुन पनि निर्देशन दिइएको बताए ।

Feb 6, 2025 - 07:27
 0
विधेयक पासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई काङ्ग्रेसको निर्देशन

काठमाडौं । नेपाली काङ्ग्रेसले संसद् बैठकबाट विधेयक पास गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्देशन दिने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले अनिवार्य बैठकमा उपस्थित हुन पनि निर्देशन दिइएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register