संसदमा प्रचण्डको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित : रघुजी पन्त
काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । उनले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव समेत दिए । सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए । […]

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले संसदमा प्रचण्डले दिएको अभिव्यक्ति तथ्यमा भन्दा कुण्ठामा आधारित रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।
उनले तथ्यका आधारमा सरकारको विरोध गर्न प्रतिपक्षीलाई सुझाव समेत दिए ।
सत्य र तथ्यका साथै जनताको आकांक्षामा माओवादी पार्टी देखा पर्न नसकेको उनले बताए ।
उनले सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कुनै कारण नरहेको धारणा राखे ।
What's Your Reaction?






