सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्ड राख्दै काठमाडौं महानगर

  काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा स्मार्ट एलईडी बोर्ड उपलब्ध गराउने भएको छ । बिहीबार बसेको नगर शिक्षा समितिको बैठकले महानगर मातहतका सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापका लागि एलईडी बोर्ड वितरण गर्ने निर्णय गरेको हो । नगर शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा समितिको बैठक बसेको थियो ।  शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्ड सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेसिफिकेसन सम्बन्धी प्राविधिक जाँच गराएर...

Feb 8, 2025 - 06:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register