कहाँ पुग्यो खल्ती र आइएमई पे को मर्जर प्रक्रिया ?

काठमाडौँ । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आइएमई पे एक आपसमा गाभिने चर्चा भइरहेको छ । यी दुई गाभिएर एउटै प्लेटफर्मबाट सेवा दिएमा ग्राहक संख्या र सेवा दायरा दुवैका हिसाबले देशकै ठुलो डिजिटल वालेट बन्ने विश्लेषण गरिएको छ । मर्जर प्रक्रिया अघि बढाउने विषयमा खल्ती र आइएमईपेले दुई महिना पहिले नियामक नेपाल राष्ट्र बैंकलाई सामान्य जानकारी गराएका थिए । यसपछिका प्रक्रिया पूरा गरी नियामकबाट सैद्धान्तिक सहमति वा लेटर अफ इन्टेन्ट (एलओआई) पाएपछि सम्झौताको थप बाटो खुल्ने बताइएको छ ।  खल्तीका सह-संस्थापक अमित अग्रव...

Apr 26, 2025 - 08:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register