क्रेटा ईभी नेपालमा, सुरुवाती मूल्य ५१.९६ लाख, ग्राउन्ड क्लियरेन्स २०० एमएम, साथमा स्पेयर टायर

काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी अन्ततः नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले उक्त ईभी सोमबारदेखि नेपाली बजारमा ल्याएको हो । गाडीका सबैजसो फिचर यस अघि नै सार्वजनिक भइसकेको भए पनि मूल्य भने यकिन भइसकेको थिएन । तर औपचारिक रूपमा ईभी नेपाली बजारमा आएसँगै यसको मूल्य समेत सार्वजनिक भएको छ । जसअनुसार क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । कम्पनीका अनुसार चार मोडेलमा उपलब्ध क्रेटा ईभीको सुरुवाती एक्जिक्यु...

Mar 25, 2025 - 05:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register