त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको सहायक डीनमा उपप्राध्यापक डा. बाबुराम दवाडी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को सहायक डीन पदमा उपप्राध्यापक डा. बाबुराम दवाडी नियुक्त भएका छन् । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम तथा सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार खुला प्रतिस्पर्धाबाट छनोट समितिले डा. दवाडीलाई उक्त रिक्त पदमा नियुक्त गरेको हो । सहायक डीन पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रारम्भिक छनोटपछि अन्तर्वार्ता प्रक्रियामा समावेश भएका ८ जना उम्मेदवारले कार्ययोजना प्रस्तुति गरेका थिए । अन्तर्वार्ता चरणमा मूल्यांकनपछि कम्प्युटर इ...

Feb 10, 2025 - 05:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register