माओवादी भन्छः ‘जेन-जी पुस्तालाई अपमान गर्नेगरी सरकारले सामाजिक सञ्जाल विधेयक ल्यायो’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव एवम् सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्रमा आलोचना गर्न पाउने अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै सरकारले विधेयकमार्फत अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाए । विधेयकले विशेषगरी नयाँ पुस्ताको अभिव्यक्तिमाथि अंकुश लगाउने उनको टिप्पणी छ । “जेन-जी पुस्तालाई अपमान गर्नेगरी, उनीहरूको भावनामा बज्रपात पर्नेगरी विधेयक ल्याइएको छ,&rdquo...

What's Your Reaction?






