बझाङका पत्रकार सिंहमाथि चक्कु प्रहार
काठमाडौं । बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो । उनीमाथि केही व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार भएको पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले जनाएको छ । घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि माग बझाङ शाखाले […]

काठमाडौं । बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो ।
उनीमाथि केही व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार भएको पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले जनाएको छ ।
घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि माग बझाङ शाखाले माग गरेको छ ।
चक्कु प्रहारबाट घाइते पत्रकार सिंहको अहिले उपचार भइरहेको छ ।
What's Your Reaction?






