महाशिवरात्रिको तयारी : रङ्गिँदै पाशुपत क्षेत्र (तस्वीरहरू)
काठमाडौं । हिन्दू धर्मावलम्बीको विशेष पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पाशुपत क्षेत्रमा रङ्गरोगन तथा मर्मतसम्भारको काम थालिएको छ । भारत लगायतका देशहरूबाट समेत लाखौको संख्यामा श्रद्वालु आउने महाशिवरात्रिको पर्वको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर तथा आसपासका ठाउँहरूमा रङ्गरोगन र मर्मतसम्भार गर्न थालिएको हो । यसपालि फागुन १४ गते परेको महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले […]

काठमाडौं । हिन्दू धर्मावलम्बीको विशेष पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पाशुपत क्षेत्रमा रङ्गरोगन तथा मर्मतसम्भारको काम थालिएको छ ।
भारत लगायतका देशहरूबाट समेत लाखौको संख्यामा श्रद्वालु आउने महाशिवरात्रिको पर्वको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रस्थित मूल मन्दिर तथा आसपासका ठाउँहरूमा रङ्गरोगन र मर्मतसम्भार गर्न थालिएको हो ।
यसपालि फागुन १४ गते परेको महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २५ गतेदेखि ‘विशेष सरसफाइ’समेत सुरु गरेको छ ।
महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।
हैराँ तस्वीरहरू :
What's Your Reaction?






