बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका दुई प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भइरहेको यो छलफलमा दुवै दलका अरु नेताहरू पनि सहभागी छन् । छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् […]

May 25, 2025 - 13:38
 0
बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका दुई प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भइरहेको यो छलफलमा दुवै दलका अरु नेताहरू पनि सहभागी छन् ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् । यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register