पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

काठमाडौँ ।  पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् । माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न […]

Feb 16, 2025 - 08:11
 0
पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

काठमाडौँ ।

 पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ । 

गत जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । तीमध्ये धेरैजसो महिला थिए । एक वर्षअघि हाल खानी भएको क्षेत्रमा रहेको एक सुन खानीमा सुरुङ भत्किँदा ७० भन्दा बढीले ज्यान गुमाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register