प्रकृति लम्सालका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग गर्दै प्रदर्शन भएको छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले मङ्गलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । ४ फागुनमा होस्टेलमा लम्सालको शङ्कास्पद मृत्यु भएको थियो । हेरौँ, तस्वीरहरू –  

Feb 18, 2025 - 07:39
 0
प्रकृति लम्सालका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग गर्दै प्रदर्शन भएको छ ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले मङ्गलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

४ फागुनमा होस्टेलमा लम्सालको शङ्कास्पद मृत्यु भएको थियो ।

हेरौँ, तस्वीरहरू –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register