नबिल बैंकका ग्राहकले घरमै बसेर निःशुल्क क्रेडिट कार्ड पाउन सक्ने

काठमाडौँ । नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ । ग्राहकले उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया दिएको भन्दै उक्त योजना असार मसान्तसम्म लम्ब्याएको बैंकले जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले क्रेडिट कार्ड लिन कुनै प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क तिर्नु पर्दैन । ग्राहकले घर वा कार्यालयबाटै आवेदन दिई आफूलाई पायक पर्ने स्थानमा कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले यस योजनामार्फत आधुनिक बैंकिङ प्रवर्द्धन गर्नुका साथै वर्षेनी लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्ने लक्ष्य...

May 9, 2025 - 14:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register