कस्तो होला आईफोन १७ प्रो ?
काठमाडौं । यस वर्ष सार्वजनिक हुने एप्पलको आईफोन १७ सिरिजको आईफोन १७ प्रोको डिजाइनमा ठूलो परिवर्तन गर्ने अनुमान गरिएको छ । फ्रन्ट पेज टेकका थ्रीडी आर्टिस्ट एसरले मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत आईफोन १७ प्रोको डिजाइन सार्वजनिक गरेका छन् । उक्त फोटोमा क्यामेराको डिजाइनमा विशेष परिवर्तन देखाइएको छ । यो डिजाइन हालसम्म सार्वजनिक भएका विभिन्न लिक्ड जानकारी र रिपोर्टमा आधारित छ । नयाँ डिजाइनअनुसार आईफोन १७ प्रोमा गुगल पिक्सेल ९ प्रोमा जस्तै क्यामेरा बार राखिएको छ । क्यामेरा बारको आकार पहिलाका अनुमान गरिएका डिजाइनहरूभन्दा केही...

What's Your Reaction?






