घुससहित अदालतका कम्युटर अपरेटर बानिया अख्तियारको नियन्त्रणमा

झापा, २५ बैशाख । लागुऔषध मुद्दामा कारगारमा रहेकालाई छुुटाई दिन सहजीकरण गर्ने भन्दै रकम असुल्न खोज्ने एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीमाथि लागुऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोप [...] The post घुससहित अदालतका कम्युटर अपरेटर बानिया अख्तियारको नियन्त्रणमा appeared first on Jhapa Online.

May 8, 2025 - 04:01
 0
घुससहित अदालतका कम्युटर अपरेटर बानिया अख्तियारको नियन्त्रणमा

झापा, २५ बैशाख । लागुऔषध मुद्दामा कारगारमा रहेकालाई छुुटाई दिन सहजीकरण गर्ने भन्दै रकम असुल्न खोज्ने एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्युटर अपरेटर राम लखन बनियालाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनीमाथि लागुऔषध मुद्दामा कारगारमा रहेका सेवाग्राहीसँग छुुटाई दिन सहजीकरण गर्ने भन्दै घुस लिएको आरोप छ ।

बुधबार अख्तियारको टोलीले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो ।

The post घुससहित अदालतका कम्युटर अपरेटर बानिया अख्तियारको नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register