भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्वीरहरू)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आज (बिहीबार)देखि भृकुटीमण्डपमा सुरु भएको छ । वैशाख २९ गतेसम्म चल्ने मेलामा नेपालसहित चीन, बङ्गलादेश र टर्कीका व्यवसायीहरूको ८८ वटा स्टल रहेको छ । चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रोनिक्स, अटोमोबाइल्स, फूड एण्ड बेभरेज, किचनवेयर, गार्मेन्ट्स र स्मार्टवाच प्रदर्शनीमा राखिएका छन् भने बङ्गलादेशबाट […]

May 8, 2025 - 08:15
 0
भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (तस्वीरहरू)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आज (बिहीबार)देखि भृकुटीमण्डपमा सुरु भएको छ ।

वैशाख २९ गतेसम्म चल्ने मेलामा नेपालसहित चीन, बङ्गलादेश र टर्कीका व्यवसायीहरूको ८८ वटा स्टल रहेको छ ।

चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रोनिक्स, अटोमोबाइल्स, फूड एण्ड बेभरेज, किचनवेयर, गार्मेन्ट्स र स्मार्टवाच प्रदर्शनीमा राखिएका छन् भने बङ्गलादेशबाट गार्मेन्ट्सका स्टलहरू राखिएका छन् ।

मेलामा करिब २० हजार स्वदेशी तथा विदेशी अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

हेरौं तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register