त्रिपुरेश्वरको शङ्कास्पद वस्तु ‘होक्स’, सेनाले गर्‍यो डिस्पोज

काठमाडौं । त्रिपुरेश्वरमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। कम्बलले बेरेको अवस्थामा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको हो । उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन राखिएको वस्तु) रहेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । उक्त वस्तु झोलाभित्र केही कपडा कोचेर तर्साउने […]

Feb 18, 2025 - 15:51
 0
त्रिपुरेश्वरको  शङ्कास्पद वस्तु  ‘होक्स’, सेनाले गर्‍यो डिस्पोज

काठमाडौं । त्रिपुरेश्वरमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

कम्बलले बेरेको अवस्थामा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको हो ।

उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन राखिएको वस्तु) रहेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

उक्त वस्तु झोलाभित्र केही कपडा कोचेर तर्साउने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register