जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

कैलाली। धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय अबनिश सिंह समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कारयालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय २५ रूपैयाँ, २ बुक तास र २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

Feb 20, 2025 - 08:13
 0
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

कैलाली।

धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय अबनिश सिंह समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कारयालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय २५ रूपैयाँ, २ बुक तास र २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register