फागुन ९ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: दिन अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी हुन सक्छ । वृष: धन लाभ, मान–सम्मान बढ्ने, समस्याको समाधान, वाहन–सुख हुने देखिन्छ । मिथुन: समय शुभ छ । आर्थिक लाभ, विजय, धन लाभ, प्रतियोगितामा सफलता हुन सक्छ । कर्कट: गरेको काम असफल, वायु विकार, शोक–सन्ताप हुन सक्छ । सतर्क रहनु नै बेस । […]

Feb 21, 2025 - 00:40
 0
फागुन ९ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: दिन अनुकूल देखिँदैन । रोगको भय, काममा बाधा, आर्थिक नोक्सानी हुन सक्छ ।

वृष: धन लाभ, मान–सम्मान बढ्ने, समस्याको समाधान, वाहन–सुख हुने देखिन्छ ।

मिथुन: समय शुभ छ । आर्थिक लाभ, विजय, धन लाभ, प्रतियोगितामा सफलता हुन सक्छ ।

कर्कट: गरेको काम असफल, वायु विकार, शोक–सन्ताप हुन सक्छ । सतर्क रहनु नै बेस ।

सिंह: दिन अनुकूल नभएकाले पेटको समस्या, विवाद, दिनचर्या अस्तव्यस्त हुन सक्छ ।

कन्या: समय शुभ छ । आर्थिक लाभ, पढाइ–व्यवसायमा सफल, मान बढ्ने सम्भावना छ ।

तुला: सतर्क रहनुहोला । निरर्थक खर्च, मानसिक चञ्चलता, नेत्र विकार हुन सक्छ ।

वृश्चिक: तपाईंका लागि दिन उत्तम छ । उपहारादि वस्तु प्राप्ति, धन लाभ, कार्यसफल होला ।

धनु: समय अनुकूल नहुँदा धन नाश, दुर्घटनाको सम्भावना, वादविवाद, खर्च वृद्धि हुन सक्छ ।

मकर: सानै प्रयासमा विविध लाभ, पारिवारिक सुख, मिष्ठान्न भोजन हुने सम्भावना छ ।

कुम्भ: समय शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, आनन्दको अनुभूति हुने देखिन्छ ।

मीन: राजनीतिक असफलता, राज्यभय, मान–प्रतिष्ठामा आँच आउन सक्छ । सतर्क रहनुहोला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register