ललितपुर एफसीले किन्यो सन्तोष खत्रीलाई

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर एफसीले सन्तोष खत्रीलाई टोलीमा आबद्ध गरेको छ । एनएसएलको जारी अक्सनमा ललितपुरले क्याटेगोरी एका मिडफिल्डर सन्तोषलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो । जारी अक्सनमा उनी क्याटेगोरी ए का अन्तिम खेलाडी थिए।

Feb 22, 2025 - 08:29
 0
ललितपुर एफसीले किन्यो सन्तोष खत्रीलाई

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर एफसीले सन्तोष खत्रीलाई टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा ललितपुरले क्याटेगोरी एका मिडफिल्डर सन्तोषलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

जारी अक्सनमा उनी क्याटेगोरी ए का अन्तिम खेलाडी थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register