च्याम्पियन्स ट्रफी : पाकिस्तानले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको सबैभन्दा रोमाञ्चक खेल अब केही समयपछि सुरु हुँदैछ । यस खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यस खेलमा पाकिस्तानमाथि धेरै दबाब छ किनभने उसले आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग हारेको छ भने भारतले बङ्गलादेशलाई हराएको थियो । यदि पाकिस्तानले यो खेल हारेमा प्रतियोगिताबाट बाहिरिन सक्छ […]

Feb 23, 2025 - 08:51
 0
च्याम्पियन्स ट्रफी : पाकिस्तानले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको सबैभन्दा रोमाञ्चक खेल अब केही समयपछि सुरु हुँदैछ ।

यस खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यस खेलमा पाकिस्तानमाथि धेरै दबाब छ किनभने उसले आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग हारेको छ भने भारतले बङ्गलादेशलाई हराएको थियो ।

यदि पाकिस्तानले यो खेल हारेमा प्रतियोगिताबाट बाहिरिन सक्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register