सेयर बजारमा सामान्य वृद्धि, हिमालयन रिइन्स्योरेन्सको कारोबार धेरै
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर २७५८ दशमलव ७५ को विन्दुमा पुगेको छ । सोमबार ३१० कम्पनीका १ लाख ३ हजार २६२ पटकको कारोबारमा २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर २७५८ दशमलव ७५ को विन्दुमा पुगेको छ ।
सोमबार ३१० कम्पनीका १ लाख ३ हजार २६२ पटकको कारोबारमा २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ रहेको छ ।
९० कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
What's Your Reaction?






