हितेन्द्रदेव शाक्यको दाबी- सामाजिक सञ्जालमा चर्चा भए जस्तो लोडसेडिङ सुरु भएको छैन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिहीबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको विद्युत अवरोध लोडसेडिङ नभई प्राविधिक समस्या भएको स्पष्ट पारेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्ला निराधार रहेको दाबी गरे । बिहीबार साँझ करिब साढे ६ बजेदेखि देशका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत आपूर्ति बन्द भएको थियो । बारम्बार बत्ती आउने जाने समस्या देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्राधिकरणको चर्को आलोचना गरेका थिए । वि...

May 16, 2025 - 15:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register