कुलमानको पक्षमा विद्युत् प्राधिकरणअघि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा प्राधिकरणको केन्द्रीय कार्यालयअघि प्रदर्शन भएको छ । स्वतन्त्र युवा नेपालले बुधबार दिउँसो प्रदर्शन गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । हेरौँ, तस्वीरहरू – 

Mar 26, 2025 - 08:33
 0
कुलमानको पक्षमा विद्युत् प्राधिकरणअघि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा प्राधिकरणको केन्द्रीय कार्यालयअघि प्रदर्शन भएको छ ।

स्वतन्त्र युवा नेपालले बुधबार दिउँसो प्रदर्शन गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

हेरौँ, तस्वीरहरू – 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register