मोरङको मुस्लिम बस्तीमा प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका नेताहरु मोरङको मुस्लिम बस्तीमा पुगेका छन् । माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत मोरङमा आमसभा गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु मुस्लिम बस्तीमा पुगेका हुन् । उनीहरुले मुस्लिम पोशाकसमेत लगाएका छन् ।

काठमाडौं । माओवादी केन्द्रका नेताहरु मोरङको मुस्लिम बस्तीमा पुगेका छन् ।
माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत मोरङमा आमसभा गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु मुस्लिम बस्तीमा पुगेका हुन् ।
उनीहरुले मुस्लिम पोशाकसमेत लगाएका छन् ।
What's Your Reaction?






