कुलमानको जवाफ – मलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई छैन (पत्रसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । घिसिङले बिहीबार मन्त्रालय पुगेर स्पष्टीकरणको जवाफ बुझाएका हुन् । पत्रमा उनले मन्त्रालयलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् । उनले आफू नेपाल सरकारबाट ४ वर्षको निम्ति नियुक्त भएको उल्लेख गर्दै मन्त्रालयलाई स्पष्‍टीकरण सोध्‍ने र कारबाही गर्ने […]

Feb 27, 2025 - 07:37
 0
कुलमानको जवाफ – मलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई छैन (पत्रसहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् ।

घिसिङले बिहीबार मन्त्रालय पुगेर स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

पत्रमा उनले मन्त्रालयलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् । उनले आफू नेपाल सरकारबाट ४ वर्षको निम्ति नियुक्त भएको उल्लेख गर्दै मन्त्रालयलाई स्पष्‍टीकरण सोध्‍ने र कारबाही गर्ने अधिकार नभएको बताएका छन् ।

साथै, उनले स्पष्‍टीकरणमा आधार र कारण नखुलेको बताएका छन् ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register