प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चाल दलका शीर्ष नेताबीच छलफल

Jun 18, 2023 - 04:48
 0
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चाल दलका शीर्ष नेताबीच छलफल
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चाल दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चाल दलका शीर्ष नेताबीच छलफल भएको छ ।समाजवादी मोर्चा बनाउने तयारीमा रहेका चार दलका नेताबीच छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्र विक्रम चन्द सहभागी थिए ।

यस्तै, माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरूङ पनि सहभागी थए । बैठकमा समाजवादी मोर्चा घोषणाको विषयमा छलफल भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1