एआई च्याटबटहरूले आफ्नै भाषामा गोप्य कुराकानी गरेपछि...
काठमाडौं । यतिबेला एक्स, टिकटक लगायत सामाजिक सञ्जालमा दुई च्याटबटहरूले एक अर्कासँग गरेको कुराकानीको भिडिओ भाइरल भइरहेको छ । जहाँ ल्यापटप र स्मार्टफोनमार्फत ती च्याटबटले एक अर्कासँग कुराकानी गरेका छन् । सुरुमा मानिसको भाषामा एक अर्कासँग कुराकानी गरेका उनीहरूले दुवै एआई च्याटबट भएको थाहा पाएपछि उनीहरूले मात्र बुझ्ने भाषामा एक-अर्कासँग सञ्चार गरेको उक्त भिडिओमा देख्न सकिन्छ । भिडिओमा दुई बटले अङ्ग्रेजीमा कुराकानी सुरु गरेर मानिसहरूले नबुझ्ने किसिमका आवाजमा कुराकानी गरेका छन् । उनीहरूले दुवै एआई भएको थाहा प...

What's Your Reaction?






