प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । महासङ्घकाअनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ रुपैयाँमा कायम भएको छ ।

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।
महासङ्घकाअनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ रुपैयाँमा कायम भएको छ ।
What's Your Reaction?






