कनकाई–८ मा भोलि पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुँदै

कनकाई, १९ फागुन । झापाको कनकाई नगरपालिका–८ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रीनिङ हुने भएको छ । कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक‌, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा [...] The post कनकाई–८ मा भोलि पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुँदै appeared first on Jhapa Online.

Mar 3, 2025 - 03:07
 0
कनकाई–८ मा भोलि पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुँदै

कनकाई, १९ फागुन । झापाको कनकाई नगरपालिका–८ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रीनिङ हुने भएको छ ।

कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक‌, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालले जानकारी दिनुभयो ।

कनकाई–८ लक्ष्मीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

The post कनकाई–८ मा भोलि पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register