मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु
मोरङ, १९ फागुन । संखुवासभा खाँदबारी–९ सालघारी स्थितमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार १ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्ला प्युठान सोमद्धार नगरपालिका– १ का २६ बर्षीय एकम अधिकारी रहेका छन् । फागुन १८ गते राती खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको प्रदेश १.०२.०५३ प ८१४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि [...] The post मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु appeared first on Jhapa Online.

मोरङ, १९ फागुन । संखुवासभा खाँदबारी–९ सालघारी स्थितमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार १ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्ला प्युठान सोमद्धार नगरपालिका– १ का २६ बर्षीय एकम अधिकारी रहेका छन् ।
फागुन १८ गते राती खाँदबारीबाट तुम्लिङटार तर्फ जादै गरेको प्रदेश १.०२.०५३ प ८१४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका अधिकारी घाईते भएकोमा उनलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न मोटरसाईकल चालक धर्मदेवी नगरपालिका(६ हुम्जुङका २५ बर्षीय आकाश जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरी रहेको छ ।
The post मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






