दूरसञ्चारको फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी तीनै तहका सरकारमा बाँडफाँट गर्न जोड
काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सीबाट उठ्ने रोयल्टी प्रदेश र स्थानीय तहलाई समेत बाँडफाँट गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएकाले बाँडफाँट गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले २०७९ असार ८ गते नै विभाज्य कोष खडा गरेर बाँडफाँट गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए । तर, अर्थ मन्त्रालयले हालसम्म कुनै प्रक्रिया अघि नबढाए...

What's Your Reaction?






