बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ । बुधबार बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका डम्बरबहादुरको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी सय मिटर तल खोचमा खसेका हुन् । –रासस

Mar 5, 2025 - 06:05
 0
बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

बुधबार बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका डम्बरबहादुरको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले बताए । उनी सय मिटर तल खोचमा खसेका हुन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register