धमाधम बनाइँदै टियू क्रिकेट मैदानको प्याराफिट (तस्विरहरु)

काठमाडौँ । फाल्गुन २० गते शुभ साइत गरेर प्रारम्भ गरिएको किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ । बिकेओआई-केसीडिसी-बिजि जेभिले टीयु मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले आज साइत हेरेर पुजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो । आगामी […]

Mar 10, 2025 - 06:48
 0
धमाधम बनाइँदै टियू क्रिकेट मैदानको प्याराफिट (तस्विरहरु)

काठमाडौँ । फाल्गुन २० गते शुभ साइत गरेर प्रारम्भ गरिएको किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ ।

बिकेओआई-केसीडिसी-बिजि जेभिले टीयु मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले आज साइत हेरेर पुजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।

आगामी बैशाख २४ गतेसम्म काम सक्ने गरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुने पौडेलले बताए । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register